घरघरमा शुद्ध खानेपानी पु¥याउन सरकार प्रतिबद्ध छः मन्त्री यादव

भद्रपुर (झापा) २७, जेठ: खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल खानेपानी संस्थानमा यहाँको भद्रपुरस्थित पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण समारोहमा आज उहाँले चापाकल विस्थापित गर्दै डिप बोरिङमार्फत आमनागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने योजना बनाइएको जानकारी दिनुभयो । मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनतालाई […]
चिनीको भाउँ ११० पुग्यो,अझै बढाउने चलखेल

काठमाडौं काठमाडौंमा चिनीको खुद्रा मूल्य किलोको ११० रुपैयाँ पुगेको छ। चिनी उद्योगीसँग भएको सबै बिचौलियाले उठाएर होलसेल मूल्य नै १०५ बनाएपछि खुद्रामूल्य ११० पुगेको हो। उनीहरुले दसैँताका किलोको १२५ पु¥याउने लक्ष्य राखेका छन्। व्यवसायीका अनुसार साउनको अन्तिम हप्तासम्म इन्दुशंकर चिनी मिल, रिलायन्स सुगर मिल, एभरेस्ट सुगर मिल, हिमालय सुगर मिल र इस्टर्न सुगर मिलसित चिनीको […]