spot_img

spot_img

मधेशमा उत्कृष्ट सेवा दिने अस्पताल वीरगंज हेल्थकेयरलाई सम्मान

पढ्न छुटाउनुभयो ?

spot_img

वीरगंज
उत्कृष्ट सेवा दिएको भन्दै सामाजिक सुरक्षा कोषले वीरगंज हेल्थकेयर हस्पिटललाई सम्मानित गर्ने भएको छ । सामाजिक सुरक्षा कोषमा सुचीकृत भई संख्याको आधारमा उत्कृष्ट सेवा दिएको भन्दै वीरगंज हेल्थकेयर हस्पिटललाई सम्मानित गर्न लागिएको हो । मधेस प्रदेशमै उत्कृष्ट सेवा दिदैं आएको वीरगंज हेल्थकेयर हस्पिटललाई मंसिर ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोषका तर्फबाट सम्मानित गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष अबुल हैस अन्सारीले जानकारी गराए । वीरगंज १४ गण्डक बहुअरीस्थित वीरगंज हेल्थकेयर हस्पिटलमा मधेस प्रदेशकै अत्याधुनिक एमआरआई सेवा, मुटुको एन्जियोप्लास्टी ,एन्जिओग्राफी सेवा,स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रमलगायतका सेवा उपलब्ध छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा

काठमाडौँ।एएफसी सत्र वर्षमुनि (यु-१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img