spot_img

spot_img

पत्रकार साहले आश्रितहरूलाई खुवाए खाना

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ साउन ।
वीरगंजका पत्रकार जियालाल साहले मानव सेवा आश्रम वीरगंजका आश्रितहरूलाई खाना खुवाएका छन् ।
बुवाको सम्झना र केही दिन अघि बितेको जन्मदिनको अवसर पारी मानव सेवा आश्रम वीरगंजका करीब ६५ जना आश्रितहरूलाई एक छाक खाना खुवाएर सहयोग गरेका छन् । तर दाताहरूले स्वेच्छाले दान गरेको रकमबाट खाना खुवाउने चलन रहेको मानव सेवा आश्रम वीरगंजका प्रमुख दिवेश मानवसेवाले बताए ।
पछिल्लो समय दीनदुःखीलाई सहयोग र दानपुण्य गरी जन्मदिन र वैवाहिक वर्षगाँठ मनाउने चलन बढेको छ । तर फजुल खर्च गरी जन्मदिन मनाउनुभन्दा गरीब असहायलाई सहयोग गरी उत्सव मनाउनु उपयुक्त बुझेर मानव सेवालाई सहयोग गरेको पत्रकार जियालाल साहले बताए ।
Facebook Comments Box

ताजा खबर

संयुक्तराष्ट्र संघका महासभाअध्यक्ष एवं सांसद ढकालबीच अमेरिकामा भेटघाट

काठमाडौँ। मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका...
- Advertisement -spot_img

सम्बन्धित खबर