spot_img

spot_img

सामुदायिक सेवा केन्द्र श्रीपुरद्वारा सचेतनामूलक कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ साउन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साले बुधवार ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं.११ मुर्ली चौकमा पैदल यात्री, साईकल चालकहरूलाई जेब्रा क्रसिङ गर्दा दायाँ बायाँ हेरेर मात्र बाटो क्रस गर्न, ट्राफिक संकेत, ट्राफिक लाईटको बिषयमा सम्झाई बुझाई सचेत गरिएको थियो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष जयलाल साह, सचिव कुलनारायण प्रधान, मधु सिहं राजपुत, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्र.ज. राजु चौरसिया, प्र.ज. अबरेन रायलगायतले सर्वसाधारण बटुवाहरुलाई सचेत गराएका थिए ।
Facebook Comments Box

ताजा खबर

महिला प्रदेशसभा सदस्यहरुको गुनासो : महिला भएकै कारण विभेद

धनुषा, १० माघ/ रासस मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् । लैङ्गिक संवेदनशील...
- Advertisement -spot_img

सम्बन्धित खबर