spot_img

सिम्रौनगढमा करेन्ट लागेर वडाध्यक्षको छोराको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ साउन । बाराको सिम्रौनगढ नगरपालिका–६ का वडाध्यक्षको छोराको करेन्ट लागेर मृत्यु भएको छ ।
अमरपुरमा वडाध्यक्ष नन्दकिशोरप्रसाद जयसवालको १९ वर्षीय छोरा दीपककुमार जयसवालको मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका दीपकको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई...
- Advertisement -spot_img

सम्बन्धित खबर