जनताले चाहे राजनीतिमा आउँछु –महानायक हमाल

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ वैशाख/ महानायक राजेश हमालले जनताले चाहेमा आफू राजनीतिमा आउने बताएका छन् । सिमरामा जारी गोल्डकपको समापन कार्यक्रममा सहभागी हुन आएका महानायक हमालले सोमवार बिहान गहवामाई मन्दिरको दर्शनपछि पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानीमा सो कुरा बताएका हुन् ।
उनले आफू २६ वर्षपछि वीरगंज आएको बताए । २६ वर्षअगाडि ज्वाला सिनेमाको छायाङ्कनको क्रममा वीरगंज आएको र त्यसपछि आज मात्र आउने सौभाग्य जुरेको उनले बताए ।
Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर