spot_img

देउरियाबाट बालुवा तस्करी गर्ने ट्रयाक्टर नियन्त्रण

पर्सागढी, १४ मंसिर । पटेर्वासुगौली गाउँँपालिका वडा नंं. ०५ देउरियाबाट बालुवा तस्करी गरेको भन्दै पर्सा प्रहरीले एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
अहिले खोलाको ठेक्का नहुँदै बालुवाको तस्करी हुन थालेपछि पर्सा प्रहरीले ना ७ त ६११८ नम्बरको ट्रयाक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
निचुटातर्पm ल्याउँदै गरेको अवस्थामा उक्त ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौली प्रहरी निरीक्ष्Fक रामराजा केशरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अरुको खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

वीरगञ्ज ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

बाघको आक्रमणबाट २ जना घाइते

spot_img