spot_img

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

वीरगंज, १३ मंसिर । राष्ट्रिय सरोकार मञ्च, नेपाल नारायणी अञ्चलले प्रेस विज्ञप्ति जारी गरी पर्सा जिल्ला कार्यसमिति बिगटन गरेको जनाएको छ ।
मञ्चका नारायणी संयोजक नन्दकिशोर गोयलले जारी गरेको विज्ञप्तिमा बिगत लामो समयदेखि राष्ट्रिय सरोकार मंच नेपालसंग आवद्ध रही काम गर्दै आएको हुँदा र केही समयदेखि समय नदिने तथा संस्थामाथि आच आउने गरि काम गर्दै गरिरहेको भन्दै मञ्चको ध्यानाकर्षण भएको जनाएको छ ।
पर्सा जिल्ला कमिटी निस्क्रिय भएको तथा मंचको नियम बिपरित गइरहेको हुँदा सो कार्य समिति आजको मितिबाट भंग गरिएको जानकारी गराइएको छ । साथै यस कमिटिसंग आवद्ध रहेको पदाधिकारी एवम् सदस्यहरूलाई कुनै किसिमको गुनासो भए तीन दिन भित्र अंचल कार्यालय वीरगंजमा सम्पर्क गर्न संयोजक गोयलले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन...

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

spot_img