spot_img

मनोज ग्यासद्वारा म्याद गुज्रिएका हजार ग्यास सिलिन्डर नष्ट गर्दै

वीरगंज, १२ मंसिर ।
मनोज ग्यास प्रालिले आज एक कार्यक्रमबीच १०२७ वटा ग्यास सिलिन्डर नष्ट गरेको छ । सञ्चालक मनोज दासले म्याद गुज्रिएका पुराना ग्यास सिलिन्डरहरु नष्ट गर्नको लागि गलाउन जगदम्बा स्टिललाई दिएको बताए ।
नापतौल तथा गुणस्तर कार्यालयका प्रतिनिधि रामप्रसाद लम्साल, वाणिज्य कार्यालयका दिलीप खंग खत्वे, नेपाल आयल निगमको वेब प्रशिक्षक यशबहादुर गुरुङ र पत्रकारहरुको रोहबरमा म्याद गुज्रिएको ग्यास सिलिन्डर नष्ट गर्नको लागि आज जगदम्बा स्टिललाई प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन...

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

spot_img