spot_img

पर्साको ग्रामिण भेगमा पहिलो पटक ३ सय जनाद्वारा रक्तदान

पर्सा
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको आयोजनामा वृहत रक्तदान सम्पन्न भएको छ । ईप्रका परिसरमा सम्पन्न कार्यक्रममा तीन सय जनाले रगत दान गरेका छन् । शनिवार सम्पन्न ऐतिहासिक रक्तदान कार्यक्रममा १२ महिलासहित तीन सय जनाले रगत दान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धी सचेतना बढाउनुको साथै रगत उपलब्धतालाई सहज बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको ईलाका प्रहरी कार्यालयका पटेर्वासुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीले बताए । कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहले रक्तदातालाई रगतको पोका दिएर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अरुको खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

वीरगञ्ज ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

बाघको आक्रमणबाट २ जना घाइते

spot_img