spot_img

वित्तीय शोषण र उत्पीडनविरुद्ध प्रदर्शन

वीरगंज, २३ कात्तिक ।
वित्तीइ शोषण र उत्पीडनविरुद्ध किसान मजदूर सङ्घर्ष समिति पर्साले बिहीवार प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सा एक घण्टा घेराउ गरेका छन् ।
वीरगंजको पावरहाउसचोकबाट निस्किएको ¥यालीले मिटरब्याज सम्बन्धी निष्पक्ष छानबिन हुनुपर्ने, जमीन लिलाम गर्न पाइँदैन, लिलाम गरेको जग्गा फिर्ता गर नाराबाजी गर्दै जिप्रका, पर्सा घेराउ गरेका थिए ।
संघर्ष समितिका शिव साह तेलीको नेतृत्वमा निस्किएको ¥यालीले सहभागीहरुले छठपछि चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन...

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

spot_img