spot_img

नेकपा माओवादी केन्द्रको शुभकामना कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० कात्तिक । नेकपा माओबादी केन्द्र बिश्रामपुर गापा कमिटीको आयोजनामा जनतासँग माओबादी बिशेष रूपान्तरण अभियान अन्तर्गत दीपावली तथा छठ पर्बको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

लवकुश बैठाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जितपुर सिमरा उपमहानगरपालिकाव प्रमुख मेयर राजन पौडेल, विशिष्ट अतिथि पुर्ब महिला आयोग प्रमुख र प्रतिनिधि सभा सदस्य शेख चान्दतारा, अतिथिहरुमा अखिल क्रान्तिकारी केन्द्रीय सचीव र मधेस प्रदेश उपाध्यक्ष इशक कुमार पासवान, नेपाल कम्युनिस्ट पार्टी, नेकपा एमाले, जसपा, लोसपा, एसका एक÷एक जना प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

Facebook Comments Box

ताजा खबर

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई...
- Advertisement -spot_img

सम्बन्धित खबर