spot_img
spot_img

गिट्टी, बालुवा लोड भएको सातवटा टिपर नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ कात्तिक । बारा प्रहरीले बढी परिमाणमा गिट्टी, बालुवा लोड गरेको सातवटा टिपरलाई नियन्त्रणमा लिई कारबाइ प्रक्रिया अगाडि बढाएको छ ।
आइतवार राति ८ः३० बजे जितपुरसिमरा उमनपा. वडा नं. १६ बाट प्रहरीले सातवटा गिट्टी, बालुवा लोड भएको टिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
प्रहरीले बिलभन्दा बढी परिमाणमा गिट्टी बालुवा लोड गरेको आरोपमा प्र.२–०३–००१.ख.७०८३, प्र.२–०३–००१ ख ६०३९, ना.८.ख.२३७९, ना.५ख ७२७९, ना.८ ख ४५२४, प्र.२–०३–००१ख ५९०४, प्र.२–३–००१ख ५५१४ न.को टिपरलाई नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर