spot_img

मुर्लीस्थित बौधीमाई मेला भव्यताका साथ सम्पन्न

वीरगंज, १० कात्तिक ।
वीरगंज महानगर–१३ मुर्लीस्थित बौधीमाई मन्दिरमा मेला सम्पन्न भएको छ । बौधीमाईको डोला र कलश यात्रा निकालेर भक्तजनहरुले हरिहरनाथ मन्दिर, सातोमाई मन्दिर, ब्रह्म बाबाको पूजा गरेका थिए ।
यसपटक मेला भव्यताका साथ लगाइएको थियो । बौधीमाई मन्दिरमा भाकल पूरा हुने गरेकोले भक्तजनहरुको मेलामा उल्लेख्य सहभागिता हुने गरेको छ ।
मेलामा मनोरञ्जनका सामग्री, कुस्ती र विभिन्न प्रकारको खानेकुरा बेच्न राखिएको थियो । कलशयात्रामा वडाध्यक्ष सुरेशप्रसाद गुप्ताले जुस र पानीको व्यवस्था गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अरुको खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

वीरगञ्ज ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका...

प्रहरी उपरीक्षक ढुंगेलले कार्यभार सम्हाले

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

बाघको आक्रमणबाट २ जना घाइते

spot_img