spot_img

पोखरियामा महिला र पुरुष कुश्ती पहलवानको जबरजस्त प्रदर्शन

वीरगंज, ९ कात्तिक ।
पर्साको पोखरिया नगरपालिकामा नेपाल तथा भारतका महिला र पुरुष कुश्ती पहलवानहरुले जबरजस्त कुश्ती लडेका छन् ।
कुश्ती प्रतियोगितामा नेपाल तथा भारतका महिला पहलवानहरु आकान्छा कुमारी, नम्रता, ज्योति तथा पुरुष पहलवान गुण्डा चौधरी, नकाबपोस पहलवान, टाइगर पहलवान, ठाकुर शैतान सिंह, केशव दास बैरागी, मौसम अलि, महमद सलमान, भागवान दास, अयोध्या, सुमित साह, राज पहलवान, फजिल पहलवानलगायतले कुश्तीमा भिड्दै सर्वसाधारणलाई रोमाञ्चित पारेका थिए ।
नवदुर्गा पूजा समिति पोखरियाले आयोजना गरेको विराट दंगल कुस्ती प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी र नगरप्रमुख प्रद्युम्न चौहानले गरेका थिए ।
अध्यक्ष्Fता वडाध्यक्ष लछुमनसाह कानूको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अरुको खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

वीरगञ्ज ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका...

प्रहरी उपरीक्षक ढुंगेलले कार्यभार सम्हाले

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

बाघको आक्रमणबाट २ जना घाइते

spot_img