spot_img

जबरजस्ती करणीको आरोपमा आलम पक्राउ

वीरगंज, २५ असोज ।
जबरजस्ती करणीको आरोपमा पर्सा जिल्लाबाट कैद सजाय भएपछि फरार भएका एकजनालाई इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक रामराजा केशरीले जीराभवानी गाउँपालिका वडा नं.१ बस्ने १९ वर्षीय शैयद दिलसाद आलमलाई घरबाट पक्राउ गरेको जनाएको छ । २०७९/०३/१८ गते एकजना नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा जिल्ला अदालत बाट कैद सजाय भएपछि फरार रहेका आलमलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रनि केशरीले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अरुको खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

वीरगञ्ज ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका...

प्रहरी उपरीक्षक ढुंगेलले कार्यभार सम्हाले

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

बाघको आक्रमणबाट २ जना घाइते

spot_img