जिउतियाकाे अवसरमा शुक्रबार वीरगंजका विद्यालय विदा

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ असाेज । जिउतिया पर्वकाे अवसरमा वीरगंज महानगरपालिकामा रहेका विद्यालयहरुमा भाेलि शुक्रबार विदा दिइएको छ ।
वीरगंज महमनगरपालिका नगरपालिकाकाे कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वकाे अवसरमा भाेलि शुक्रबार महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पाैडेलले जारी गरेकाे सुचनामा भाेलि शुक्रबारका दिन वीरगंजमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ।
तराई मधेसमा मनाइने महिलाहरुकाे महान् पर्व जिउतिया आजदेखि विधिवत रुपमा सुरु भएकाे छ ।
Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर