बझाङमा दोस्रोपटक ६.३ म्याग्निच्युडको भूक्मप, भौतिक संरचनामा क्षति

पढ्न छुटाउनुभयो ?

वीरगंज
बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार अपराह्‍न २६ मिनेटको अन्तरमा बझाङमा दोस्रोपटक भूकम्प गएको हो । अपराह्‍न ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बझाङको चैनपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पबाट घरहरु भत्किएका छन्। यस्तै विद्यालयहरुमा पनि क्षति पुगेको छ । कतिपय घाइते भएका छन्। तर क्षतिको यकिन विवरण आउन बाँकी छ । बिजमान्डूबाट सभार

Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर