spot_img

बझाङमा दोस्रोपटक ६.३ म्याग्निच्युडको भूक्मप, भौतिक संरचनामा क्षति

वीरगंज
बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार अपराह्‍न २६ मिनेटको अन्तरमा बझाङमा दोस्रोपटक भूकम्प गएको हो । अपराह्‍न ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बझाङको चैनपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पबाट घरहरु भत्किएका छन्। यस्तै विद्यालयहरुमा पनि क्षति पुगेको छ । कतिपय घाइते भएका छन्। तर क्षतिको यकिन विवरण आउन बाँकी छ । बिजमान्डूबाट सभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अरुको खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

वीरगञ्ज ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका...

प्रहरी उपरीक्षक ढुंगेलले कार्यभार सम्हाले

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

बाघको आक्रमणबाट २ जना घाइते

spot_img