spot_img

मोहम्मद डेको अवसरमा सरबत वितरण

वीरगंज, ११ असोज/पैगम्बर मोहम्मदको १४९८औ जन्मोत्सवको अवसरमा नव जनकल्याण युवा सञ्जाल, एनबी फाउन्डेशन र निर्मल जलद्वारा श्रद्धालुहरूलाई सरबत वितरण गरिएको छ ।
सरबत वितरण कार्यक्रमपछि सञ्जालद्वारा उक्त स्थानको सरसफाइ पनि गरिएको थियो ।
सञ्जालका अध्यक्ष अलीको नेतृत्वमा भएको कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष प्रीति तिवारी, दिलखुश देवान, राजु गुप्ता, अंकित मिश्रा, सुसील साहलगायतको उपस्थित थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img