जितपुरमा जनप्रतिनिधिको विकल्पमा सर्वसधाराण्को भेला

पढ्न छुटाउनुभयो ?

परवानीपुर
जितपुरसिमरा उपमहानगरपालिका वडा ७ मा निर्वाचित जनप्रतिनिधिहरु द्वारा भैरहेको शोषण ,बिसङती एवम कुशासनको विरुद्धमा आज जितपुरमा सर्व सधारणले भेला गरी छलफल गरेका छन् । सो भेलामा अग्रज,बुद्धिजिबि ,समाजसेवी ,भद्र भलाद्मी ,सर्बपक्षिय एवम व्यापारीहरु सहितको सहभागिता थियो । वडाका निबर्तमान वडा अध्यक्ष रामबाबु गुप्ताको सयोजमत्वुवमा जितपुर जनचेतना तथा जागरुक समाज समिति गठन गरेको छ । जितपुरमा अहिले जनप्रतिनिधिहरुबाट आमसर्वसधारण असन्तुष्ट भएको भन्दै भेला डाकेर समिति गठन गरी अघि बढने निर्णय भएको हो । सो समितिले पीडित आमसर्बसाधारण जनताहरुको समस्या विभिन्न निकायमा पहल गर्नको लागि उक्त समिति गठन भएको हो । न्यायबाट कोहि पनि बन्चित हुन नपर्ने अवस्था आउन नदिइने भेलाले निर्णय गरेको छ । ‘जनप्रतिनिधिहरुको ज्यादती अब सहन हुदैन,सम्पुर्ण जनता लाई कानुनी राज्यको प्रत्याभुती दिलाइने छ,भेलामा सहभागीहरुले प्रतिबद्धता जनाउँदै भने ।

Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर