काँग्रेस महामन्त्री यादवमाथि काठमाडौंमा संघातिक आक्रमण

पढ्न छुटाउनुभयो ?

 

काठमाडौं
कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा बुधबार दिउँसो उनीमाथि खुकुरी प्रहार भएको हो । क्लबमा उनी एक साक्षात्कार कार्यक्रममा सहभागी थिए । उनी क्लबबाट बाहिरबाट आएको बेला एक व्यक्तिले खुकुरी प्रहार गरेका हुन ्। यादवलाई ट्रमा सेन्टर लगिएको छ। घटनामा एक जना पक्राउ परेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । सभार बिजमान्डू

 

 

Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर