spot_img

शाहरुख खान अभिनित एक्शन मुवि ‘जवान’ को ट्रेलर रिलिज

एजेन्शी
शाहरुख खानको फिल्म ‘जवान’ को ट्रेलर रिलिज भएको छ । यो ट्रेलरबाट शाहरुख खान एक पिता र छोराको भूमिकामा देखिने पक्का भएको छ । उनी ट्रिपल भूमिकामा देखिने हो कि भन्ने सम्भावना छ । ट्रेलरमा शाहरुख आर्मी सिपाही, आईपीएस अफिसर र अपहरणकर्ताको भूमिकामा देखिएका छन् । ट्रेलर बुबाको कथाबाट सुरु हुन्छ फिल्मको ब्याकग्राउन्ड स्टोरीबाट ट्रेलर सुरु हुन्छ । शाहरुख खान भ्वाइस ओभरमा भन्छन् ‘एउटा राजा थियो… एकपछि अर्को लडाइँ हार्दै गयो… ऊ भोक–तिर्खाले जङ्गलमा भटकिरहेको थियो… धेरै रिसाएको थियो ।’
शाहरुखबाहेक यसमा विजय सेतुपति, नयनतार, दीपिका पादुकोण र सान्या मल्होत्रासमेत थुप्रै कलाकार देखिएका छन् । फिल्म ७ सेप्टेम्बरमा सिनेमा घरमा रिलिज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img