spot_img

ठोरीबाट पाटे बाघ नियन्त्रणमा

ठोरी
पर्साको ठोरीमा आतंक मच्चाईरहेको पाटे बाघलाई नियन्त्रणमा लिइएको छ । ठोरीको बाघामोर्चा छघरेलगायत ठाउँमा बाघले आक्रमण गरी पशु चौपाया मार्ने र मान्छेहरुलाई त्रसित बनाएको थियो । आज बिहान १० बजेको समयमा उक्त बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज र भारतीय प्राविधिक टोलीले बेहोसीको सुई हान्नेर नियन्त्रणमा लिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img