spot_img

कटहरको रूख सुक्दै–मर्दै

वीरगंज, ६ भदौ । जलवायु परिवर्तनको असर प्राकृतिक प्रकोप दैवी विपत्तिको कारण धादिङलगायत देशका विभिन्न भागका कटहर फलेर पाक्ने अवस्थामा आएपछि हिजोआज अचानक कटहरको रूख टुप्पोदेखि फेदसम्म सुक्दै मर्दै गएको छ।
फलेको कटहर भित्रभित्रै कुहिंदै गएको छ। कटहरको स्वाद बिग्रिएको छ। हिजोआज बजारमा वा झिकेर प्रतिकिलो ६० रुपियाँँमा बिक्री भइरहेको छ। कटहरको रूख ठुलो हुन्छ, राम्रोसँग फल्यो भने एउटै रूखमा बढीमा डेढ सय फल्छ। एउटै कटहर बढीमा २५ किलो सम्म हुन्छ, कटर गुलियो मिठो फल हो ।
त्यस्तै जेठ–असार देखि फलेको अम्बाको रूख टुप्पो देखि सुक्दै मर्दै गएर देश भरि रोग पैmलिएको छ। अहिले देशमा अम्बाको रूखमा उत्पादन निकै कम छ। बागमती प्रदेश धादिङ जिल्लाको नौबिसे क्षेत्रमा विभिन्न जातको अम्बा २० वर्ष पहिले अति निकै फल्दछ। अहिले अम्बाको बोट मरेर सखापै हुँदा कहिकतै एक दुईवटा बोटमा मात्र अम्बा फुलेको पाइन्छ।
अम्बाको रूख कटहरको रूख हुँदै अन्य फलफूलको रूख प्राकृतिक कारणले मर्दै गएर उजाड नै हुने हो भन्ने डर देखापरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन...

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

spot_img