spot_img

कुमुदीनी एकेडेमीमा आँखा शिविर सम्पन्न

बीरगंज १२ श्रावण ।
माट्रीका आँखा फाउण्डेसद्धारा शुक्रवार श्रीपुर स्थित कुमुदीनी एकेडेमी स्कूलमा विद्याथीहरुका लागि आँखा शिविर सम्पन्न गरेको छ ।

उक्त आँखा शिविरमा स्कूलका विद्यार्थी, शिक्षक शिक्षिकाहरुलाई लक्षित गरि आँखा पाक्ने रोग, आँखा कमजोर भएको, आँखा चिलाउने जस्ता रोगको चेकजाँच सहित औषधि वितरण गरेको छ । माट्रीका आँखा फाउण्डेसनका डाक्टरहरु मनोरञ्जन यादवद्धारा आँखा जाँच गरिएको थियो ।

उक्त शिविरमा करिब २०० जना विद्यार्थीहरुको आँखा चेक गरिएको थियो । एकेडमीका प्रबन्धक निर्देशक श्रीरामजी गिरीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन...

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

spot_img