वीरगंज, ८ साउन ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ मा अव्यवस्थित सवारी पार्किड्ढो कारण यात्री, पसले र सवारी साधनलाई समस्या भएपछि वडाध्यक्षको पहलमा पार्किङ व्यवस्थापन कार्य शुरु गरिएको छ ।
सोमवार वडाध्यक्ष सुनील गुप्ताले ट्राफिक प्रहरीको समन्वयमा व्यवस्थित पार्किड्ढो लागि पहल गरेका छन् । चालकहरुलाई सम्झाइ बुझाइ व्यवस्थित पार्किङ गर्न वडाध्यक्षलगायतले आग्रह गरेका थिए । जीतपुरको मुख्य बजार क्ष्Fेत्रमा अव्यवस्थित पार्किड्ढो कारण निकै समस्या हुने गरेको छ ।