spot_img

रक्सौलमा नगर परिषदद्वारा वडा वडामा पानी वितरण शुरु

वीरगंज, ७ साउन ।
भारत, बिहारको रक्सौलमा पनि पानीको हाहाकार मच्चिएपछि रक्सौल नगर परिषदले विभिन्न वडामा टयांकरमार्फत पानी वितरण गरेको छ ।

आइतवार बिहानैदेखि सो क्षेत्रमा पानी वितरण शुरु गरिएको नगर परिषदका पदाधिकारीहरुले बताएका छन् ।

लामो खडेरीका कारण सो क्ष्Fेत्रको पानीको मुहान सुकेको छ भने अधिकांश चापाकलबाट सुकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन...

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

spot_img