वीरगंज, ७ साउन ।
भारत, बिहारको रक्सौलमा पनि पानीको हाहाकार मच्चिएपछि रक्सौल नगर परिषदले विभिन्न वडामा टयांकरमार्फत पानी वितरण गरेको छ ।

आइतवार बिहानैदेखि सो क्षेत्रमा पानी वितरण शुरु गरिएको नगर परिषदका पदाधिकारीहरुले बताएका छन् ।

लामो खडेरीका कारण सो क्ष्Fेत्रको पानीको मुहान सुकेको छ भने अधिकांश चापाकलबाट सुकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर