spot_img

पानीको माग गर्दै वीरगंज–१ को वडा कार्यालयमा तालाबन्दी

वीरगंज, ७ साउन । पानीको माग गर्दै वीरगंज महानगरपालिका वडा नं. १ का टोलवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडाध्यक्षले मनोज राउतले पानीको समस्या यथाशीघ्र समाधान गर्ने भनेपछि तालाबन्दी गरिएको थियो । वडावासीको पानीको समस्या समाधान गर्न वडावासीले वडाध्यक्ष राउतलाई प्रश्न गरेका थिए । प्रश्नको उत्तर नै नदिई उनी आज सवा दुई बजे कार्यालयबाट बाहिरिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img