spot_img

spot_img

अवैध सामान वीरगंज भन्सार चलान

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरू बरामद गरी आज वीरगंज भन्सार चलान गरेको जनाएको छ ।
असार २७ गते इलाका प्रहरी कार्यालय छपकैया, प्रहरी चौकी ईनर्वा, प्रहरी चौकी बसपार्क र अस्थायी प्रहरी पोष्ट ईनर्वा गाँउको टोलीले भन्सार छली नेपाल भिœयाएको चोलोको थान कपडा – ५ थान, नेटको कपडा – ५ थान, सुरूवालको कपडा – १ थान, कुर्था सरवाल – २० पिस, बिभिन्न किसिमका मोबाईल पार्ट पुर्जा – १ झोला, चिनी – ९६ के.जि, मोटरसाइकलको ट्युब ६२ पिस, थानको कपडा – ३ थान तथा नेपालबाट भारततर्फ अवैध रुपमा लगिरहेको गोल्डेन ओक – २८ पिस, कस्तुरी रक्सी – ५५ बोतल गरी एक लाख ९१ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिई वीरगंज भन्सार बुझाएको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

महिला प्रदेशसभा सदस्यहरुको गुनासो : महिला भएकै कारण विभेद

धनुषा, १० माघ/ रासस मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् । लैङ्गिक संवेदनशील...
- Advertisement -spot_img

सम्बन्धित खबर