पर्साबाट १२ किलो गाँजासहित पासवान पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ असार/ जिल्ला प्रहरी कार्यालय, पर्साले १२ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
शनिवार साँझ पोखरिया नगरपालिका वडा नं. ९ सेमरवारीमा इलाका प्रहरी कार्यालय पोखरियाले चेकजाँच गर्ने क्रममा कालिकामाई गाउँपालिका–५ बस्ने ३२ वर्षीय बृज किसोर पासवानलाई १२ किलो गाँजासहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
पासवानले बोकेको झोलाबाट १२ किलो गाँजा बरामद भएपछि अनुसन्धान भइरहेको जिप्रका पर्साले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर