spot_img

भोजपुरी वेब सिरिजःनशाको छयांकन चल्दै

वीरगंज
भोजपुरी कथानक वेब सिरिज नशाको छयांकन शुर भएको छ । शिवम आर फिल्म्सद्वारा निर्मित वेब सिरिजको छयांकन एक सातादेखि वीरगंज आसपासको विभिन्न लोकेशनमा भइरहेको फिल्म यूनिटले जनाएको छ । नयाँ पुस्ताको जीवन शैलीमाथि निर्माण भइरहेको वेब सिरिजमा कलाकार,जितु जितेन्द्र,सपना साह,राम यादव,शिवप्रसाद कुमीृ,नेहा यादवलगायत कलाकारको अभिनय रहेको । शिवप्रसाद कुर्मी निर्माता रहेको उक्त वेब सिरिजको निर्देशक सुनिल तिवारी रहेका छन् । वेब सिरिज यूट्यूब च्यानलमार्फत केही सातामै रिलिज हुनेछ । वेब सिरिजको पहिलो अंक ४५ मिनेट लामो हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...
spot_img