spot_img

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

जीतपुर २९ वैशाख । शुकबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४३० रुपैयाँमा तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img