spot_img

लालपर्सामा टिपरको ठक्करबाट दुर्ईजना गम्भीर घाइते

वीरगंज,२५ वैशाख । टिपरको ठक्करबाट वीरगंजमा दुर्ईजना गम्भीर घाइते भएका छन् । म.प्र ०३ ००१ ख ७६७९ नम्बरको टिपरको ठक्करबाट वीरगंज–३० लालपर्सा निवासी ३५ वर्षीया गीतादेवी मली र १८ वर्षका मिथुन मलि घाइते भएका हुन् । सोमवार बिहान साढे सात बजेको समयमा वीरगंज–३० लालपर्सा चोकमा बालुवा लोड गरेको टिपरले ना २७ प ४१५३ नम्बरको मोटरसाइकलमा सवार दुबैजनालाई ठक्कर दिएको थियो। ठक्करबाट गीता र मिथुन दुवै जना गम्भीर घाइते भएको प्रहरी चौकी परवानिपुरले जनाएको छ। घाइतेलाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएको र ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी परवानीपुरले जनाएको छ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img