spot_img

४६ किलो गाँजासहित एकजना पक्राउ, दुईजना फरार

वीरगंज, १९ वैशाख । ४६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ठोरीले गस्ती गर्ने क्रममा ठोरी गाउँँपालिका वडा नं.५ स्थित बास वन नजिक तीनजना व्यक्तिले प्रतिबन्धित गाँजा बोकी हिँडिरहेका थिए । गस्ती टोलीलाई देख्ना साथ दुर्ई जना व्यक्तिहरूले गाँजा छाडी भागी फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले मकवानपुर मनहरी गाउँँपालिका वडा नं.२ बस्ने वर्ष ५३ को वौद्ध सिंह घलानलाई गाँजा ४६ के.जी. सहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।
घलानविरुद्ध लागु औषध सम्बन्धी कसुरमा आज जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img