spot_img
spot_img

बढी सामान देखिएपछि ट्रक नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ वैशाख ।
यसैगरी बिल बिजकभन्दा बढी खुद्रा तथा विभिन्न किसिमका सामानहरू लोड भएको एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिई कारबाइको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको जिप्रका, पर्साले जनाएको छ ।
वडा प्रहरी कार्यालय विर्ताले वैशाख १८ गते वीरगञ्ज महानगरपालिका वडा नं.१६ घण्टाघरबाट ना.३ ख ३९५० र ना.७ ख १६३१ नम्बरको ट्रकहरूलाई चेकजाँच गर्ने क्रममा विल बिजकभन्दा बढी मालबस्तुहरू देखिएपछि औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप कारबाईको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर