बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले बिल बिजकभन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड गरेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना.२ ख ९३८९ नम्बरको ट्रकलाई आइतवार वीरगञ्ज महानगरपालिका वडा नं. १३ पावरहाउस चोकमा चेकजाँच गर्दा ट्रकभित्र रहेको खुद्रा, हार्डवेयर तथा लत्ताकपडा बिलबिजकभन्दा बढी देखिएपछि कारबाइको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर