बारामा आफ्नो जीत सुनिश्चित– उपेन्द्र यादव

पढ्न छुटाउनुभयो ?

बारा, २६ चैत । जसपाका उम्मेदवार उपेन्द्र यादवले बारा क्षेत्र नं. २ बाट आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् ।

आइतवार देवताल गाउँपालिकाको बिभिन्न वडामा चुनावी कार्यक्रम गर्दै नेता यादवले अहिलेको मूल आवश्यकता विकास, समृद्धि र लोकतन्त्रको रक्ष्Fा रहेको बताए ।

उनले मधेश र मधेशीलाई अन्तराष्ट्रिय स्तरमै पहिचान दिलाउन सफल भएको बताए ।
पाँच दलीय गठबन्धनका उम्मेदवर समेत रहेका यादवले बडकी फुलवरीया,अमवा,कटहरिया,झिटकैया लगायतका टोलहरूमा सम्पन्न भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।

Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर