एक सातामा सशस्त्र प्रहरीले पौने १२ लाख बराबरको अवैध सामान बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ कात्तिक । सशस्त्र प्रहरी बल नेपाल पर्साले एक सातामा १२ लाख ७० हजार मूल्य बराबरको विभिन्न सामानहरु बरामद गरी वीरगंज भन्सारमा बुझाएको छ । वीरगंज महानगर–१६ इनर्वा, विन्धवासिनी गापा–३, छपकैया, ठोरी गापा, जीरा भवानी गापा, ड्राइपोर्ट लगायतको क्षेत्रबाट सशस्त्र प्रहरीले कपडा, चिनी, कस्मेटिक सामान, हार्डवेयर सामान,माछा, सुर्ती, अटोलगायत १२ लाख ७० हजार मूल्य बराबरको सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्ष्Fक सन्तोष कुमार बस्नेतले जानकारी गराउनुभएको छ। उक्त सामान को रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर