neelamb

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

काठमाडौं, २३ मंसिर । घना बस्ती भएको प्राचीन ऐतिहासिक धार्मिक स्थल काठमाडौं शहरमा हिजो आज प्रदूषित खोलानालाको प्रदूषित पानीको दुर्गन्धले रहन बस्न नै नसक्ने...
मकवानपुर, २३ मंसिर । मकवानपुरको हेटौँडाबाट पेस्तोल सहित ३ जना पक्राउ परेका छन् । हेटौँडाबाट सेमिअटोमेटिक पेस्तोल, २० थान गोली सहित ३ जनालाई पक्राउ...
विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क: https://neelamb.com.np/ मोबाइल नम्बर– +977-9814272487

होटल व्यवसायी हीरा गौतमको पचास करोडको लगानीमा चारतारे होटल सञ्चालन

वीरगंज, २० मंसिर । मधेस प्रदेशकै चर्चित होटल वर्दीवासको गौतम होटलका सञ्चालक हीरा गौतमले महोत्तरीमा अर्को चेन होटल सञ्चालनमा ल्याएका छन्। वर्दीवासको लालगढमा सुविधासम्पन्न चारतारे...

राजनिति

ताजा खबर

आर्थिक मन्दीबाट देशलाई नजोगाए प्राप्त उपलब्धी पनि गुम्छ–काँग्रेस नेता सिंह

वीरगंज नेपाली काँग्रेसका पूर्व उपसभापति एंव उपप्रधानमन्त्री प्रकाशमान सिंहले देश अहिले आर्थिक मन्दीको असरबाट नराम्ररी प्रभावित भएको बताएका छन् । नेपाली काँग्रेस पर्साका पूर्व उपसभापति...

पर्साको ग्रामिण भेगमा पहिलो पटक ३ सय जनाद्वारा रक्तदान

पर्सा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको आयोजनामा वृहत रक्तदान सम्पन्न भएको छ । ईप्रका परिसरमा सम्पन्न कार्यक्रममा तीन सय जनाले रगत दान गरेका छन् । शनिवार...

अपराध

सिवानटोलमा महाबिरी झण्डा मेलामा झडप

वीरगंज १७ मंसिर। वीरगंज महानगरपालिका वडा नं १७ अलौको सिवान टोलमा महाबिरी झण्डा मेलाको अवसरमा आयोजित मेलामा गएराति प्रहरी र स्थानीयवासीबीच झडप भएको छ। मेलामा नाच नचाउने विषयमा झडप हुँदा दर्शक र नेपाली सुरक्षाकर्मीबीच झडप भएको थियो। झडपमा एकजना सर्बसाधारणसहित पाँच जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले राती ११ बजेपछि नाच् नचाउन नपाउने भन्दै अवरोध गरेको थियो। तर पनि राती १२ बजेसम्म नाच नचाउन दिइएको थियो। राति १२.३०...

मनोरञ्जन

खेलकुद

वीरगंज यही मंसिर ७ गतेदेखि गण्डकी प्रदेशको पोखरामा जारी ‘केपी...
सेढवा पर्सा,जगरनाथपुर गाउँपालिकामा जारी दोस्रो अध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधी...
वीरगंज औ परसवा गोल्डकपको उपाधि निचुटा क्लबले जितेको छ ।...

फिचर

पर्सा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको आयोजनामा वृहत रक्तदान सम्पन्न भएको छ । ईप्रका परिसरमा सम्पन्न कार्यक्रममा तीन सय जनाले रगत दान गरेका छन् । शनिवार...

अर्थ (कर्पोरेट/व्यवसाय)

अन्नको भण्डार: मधेशमा ४३ प्रतिशत किसानलाई खान अपुग

वीरगंज अन्न भण्डारका रूपमा रहेको मधेस प्रदेशमा कृषि कर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८...

विश्वकप फाइनल फिभरः हवाई र होटल भाडा अचाक्ली बढाइयो

काठमाडौं भारतमा जारी एकदिवसीय विश्‍वकपको फाइनल खेलमा आइतबार भारत र अस्ट्रेलिया भिड्दैछन्। फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा १ बजे सुरु हुने तालिका...

स्वास्थ्य

क्षयरोगमुक्त हिमाल, पहाड तराई नाराका साथ जनचेतनामूलक कार्यक्रम

वीरगंज, १३ मंसिर । नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखाको आयोजनामा ७०औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस–२०८० को अवसरमा जनचेतनामूलक कार्यक्रम भएको छ । आज श्री...

रोचक

विश्रामपुरको स्वास्थ्य शिविरमा १५५ जनाको आँखा र दन्त परिक्षण

बारा बाराको बिश्रामपुर गाउँपालिकाको वडा नं. ५ ईटियाहीमा निःशुल्क आँखा...

लायन्स क्लबद्वारा स्वास्थ्य शिविर आयोजना

वीरगंज वीरगज,घडिअर्वा पोखरीमा शनिवार निःशुल्क स्वास्थ्य सम्पन्न भएको छ ।...

मधेशमा छठको उल्लासःदुलहीझै सजाइदै छठघाटहरु

वीरगंज तराईमा गोबर्धन पुजापछि छठको रौनक शुरु हुन्छ । अहिले...

पत्रपत्रिका

अन्तर्राष्ट्रिय

More

    शैली

    विश्वकप फाइनल फिभरः हवाई र होटल भाडा अचाक्ली बढाइयो

    काठमाडौं भारतमा जारी एकदिवसीय विश्‍वकपको फाइनल खेलमा आइतबार भारत र अस्ट्रेलिया भिड्दैछन्। फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा १ बजे सुरु हुने तालिका छ।बहुप्रतिक्षित फाइनल खेलअघि हवाइ भाडामा...

    धर्म दर्शन

    विचार/ब्लग

    सूचना-प्रविधि

    ट्राफिक प्रहरीद्वारा सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य परीक्षण

    वीरगंज, ६ कात्तिक । सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य, सवारी साधनको परीक्ष्Fण तथा सचेतना कार्यक्रम आइतवार जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा सम्पन्न भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्ष्Fा तथा...

    ट्रेन्डिङ न्यूज