शोभाकलीले सातौँ छावा जन्माउँदा…

ध्रुव ढकाल इटहरी, १० मङ्सिरः कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकी शोभाकली हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन् । आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबार राति १०ः३० बजे स्वस्थ (छावा) जन्माएकी हुन् । जन्मपछि आमा र छावा दुवैको स्वास्थ्य सामान्य रहेको जनाउँदै उहाँले चिकित्सक तथा मउते टोलीको […]

स्याम्दो पोखरी

फुङ्लिङ, २७ कात्तिकः समुद्री सतहदेखि करिब पाँच हजार ३०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ सिङ्जेमा रहेको स्याम्दो पोखरी । यस क्षेत्र आसपासमा अन्य साना पोखरीहरू पनि रहेका छन् । तस्बिरः दिलकुमार लिम्बू/रासस

फूलखेतीमै रमाएका कृषकहरु

तोलाकान्त बगाले वालिङ, १९ कात्तिकः केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गथ्र्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ । ठूला–ठूला सभासमारोह, धार्मिक कार्यहरु, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा माला ल्याउनुपर्ने बाध्यता पछिल्ला वर्षहरुमा न्यूनीकरण हुँदै गइरहेको […]

“मधेसको हकका लागि लडेँ, अब परिवार पाल्न संघर्ष गर्दैछु” :-मधेस आन्दोलनका योद्धा पटेल

-प्रेमचन्द्र झा कार्तिक १४ गते राैतहट। गाैर कबिर चाैकमा २०७२ सालको मधेस आन्दोलनमा गोली लागेर गम्भीर घाइते भएका र गाैर नपा ४ निवासी लालबाबु राय पटेल अहिले पनि अपांग जीवन बाँचिरहेका छन्। आन्दोलनको समयमा राज्यसँग हक–अधिकारको माग गर्दै सडकमा उत्रिएका पटेललाई भदौ २७ गते दिउँसो करिब २ बजे सुरक्षाकर्मीले चलाएको गोली मेरुदण्डमा लागेको थियो। त्यसपछि […]

भोजपुरी कलाकार किरण साहलाई धरौटीमा रिहा गर्न आदेश

वीरगंज, १९ भदौ । खानेपानी मन्त्री प्रदीप यादवलाई फोन संवादमा धम्की दिएको विद्युतीय अपराध समेतगरेको मुद्दामा पर्सा जिल्ला अदालतले ५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । पर्सा जिल्ला अदालतको इजलास नं. ९ का न्यायाधीश कमलकान्त जोशीको इजलासले यस्तो आदेश गरेको हो । पर्सा प्रहरीले भदौ १८ गते उक्त घटनाको छानबिन गरी सरकारी वकिल […]

परवानीपुरमा नाचपञ्चमीको अवसरमा विराट कुस्ती

परवानीपुर, १३ साउन । बारा,परवानीपुर गाउँपालिका वडा नं ३ लिपनीस्थत भोजभगत माध्यमिक विद्यालय परिसरमा आज विराट कुस्ती सम्पन्न भएको छ । श्रीनागपञ्चमी महाबिरी झण्डा मेला समिति परवानीपुरको आयोजनामा हरेकवर्ष नागपञ्चमीको भोली पल्ट अर्थात आज बुधवार सो कुस्ती सम्पन्न भएको हो । कुस्तीको उद्घाटन परवानीपुर गापाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले गरे । नाचपञ्चमीको दिन परवानीपुर बजारमा हिजो […]

गण्डक नहरमा पानी आयो,किसान हर्षित

राधेश्याम पटेल, परवानीपुर, १६ असार । नारायणी सिचाईँ व्यवस्थापन कार्यालय वीरगंजको गण्डक नहरमा शनिवारदेखि पानी आएको छ । हाल ७ सय ६१ क्यूसेक पानी आएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख मनोज पटेलका अनुसार नेपाल भारतको सम्झौता अनुसार वर्षमा भारतको बाल्मिकीनगरमा रहेको दोन नहरबाट दुई पटक पानी छोडने गरिन्छ । धानबालीको लागि असार १५ देखि […]

तेस्रोलिगी समुदायले प्राइड मन्थको अवसरमा निकाल्यो -याली

वीरगंज, १६ असार । यौनिक तथा अल्पसख्यंक समुदायहरुको संस्था सहयात्री समाजले आज वीरगंजमा -याली आयोजना गरेको छ ।   ब्रहमचोकस्थित समाजको कार्यालयबाट साझ साढे ५ बजे निस्केको -याली नगर परिक्रममा गर्दै घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । अग्रेजी क्यालेन्डर जुन महिनाको अन्तिम ३० तारेखमा आयोजना भएको यो कार्याक्रम ‘प्राइड मन्थ सेलेब्रेशन’ कार्यक्रम अन्तर्गत […]

१३ वर्षिय नाबालिकाको भारतमा बिक्री गरी गुपचुप बिहे

राधेश्याम पटेल वीरगंज ५ असार ।  पर्सामा एक जना १३ वर्षिया नाबालिकालाई भारतीय रु ३ लाखमा बिक्री गरी बाल र बेमेल विवाह समेत गराइएको घटना प्रकाशमा आएको छ । यो घटना पोखरीया नगरपालिकाका एक गाउँको हो । जेठ २४ गते भारत बिहार,सुगौली नजिकै सुधाव टोलका एक जना ५० वर्षिय पुरुषसंग ती बालिकाको दोस्रो विहे गराउन […]

देश समृद्ध बनाउन नेपालवाद चाहिन्छ, आयातित वाद होइन – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्तले देशलाई समृद्ध बनाउन अब मार्क्सवाद, लेलिनवाद र माओवाद जस्ता आयातित सम्पूर्ण वादहरूको साटो नेपालको हावा–पानी, माटो सुहाउँदो नेपालवाद आवश्यक रहेको बताएका छन् । आज बहुदरमाई नगरपालिका–३ नगरदाहमा प्रथम वडा भेलालाई सम्बोधन गर्दै पन्तले माक्र्स, लेनिन र माओले पनि तात्कालिन समयमा आआफ्नो देशको वस्तु र […]