neelamb

वित्तीय शोषण र उत्पीडनविरुद्ध प्रदर्शन

वीरगंज, २३ कात्तिक ।
वित्तीइ शोषण र उत्पीडनविरुद्ध किसान मजदूर सङ्घर्ष समिति पर्साले बिहीवार प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सा एक घण्टा घेराउ गरेका छन् ।
वीरगंजको पावरहाउसचोकबाट निस्किएको ¥यालीले मिटरब्याज सम्बन्धी निष्पक्ष छानबिन हुनुपर्ने, जमीन लिलाम गर्न पाइँदैन, लिलाम गरेको जग्गा फिर्ता गर नाराबाजी गर्दै जिप्रका, पर्सा घेराउ गरेका थिए ।
संघर्ष समितिका शिव साह तेलीको नेतृत्वमा निस्किएको ¥यालीले सहभागीहरुले छठपछि चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

सेमिअटोमेटिक पेस्तोल र गोलीसहित ३ जना पक्राउ

वीरगन्ज महानगरद्वारा मदिरा ब्यबसायको अनुगमन

neelamb