neelamb

नेकपा माओवादी केन्द्रको शुभकामना कार्यक्रम

वीरगंज, २० कात्तिक । नेकपा माओबादी केन्द्र बिश्रामपुर गापा कमिटीको आयोजनामा जनतासँग माओबादी बिशेष रूपान्तरण अभियान अन्तर्गत दीपावली तथा छठ पर्बको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

लवकुश बैठाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जितपुर सिमरा उपमहानगरपालिकाव प्रमुख मेयर राजन पौडेल, विशिष्ट अतिथि पुर्ब महिला आयोग प्रमुख र प्रतिनिधि सभा सदस्य शेख चान्दतारा, अतिथिहरुमा अखिल क्रान्तिकारी केन्द्रीय सचीव र मधेस प्रदेश उपाध्यक्ष इशक कुमार पासवान, नेपाल कम्युनिस्ट पार्टी, नेकपा एमाले, जसपा, लोसपा, एसका एक÷एक जना प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb