neelamb

वीरगंजका स्वास्थ्य संस्था र क्लिनिकमा ओपिडी सेवा ठप्प

वीरगंज, १२ असोज । वीरगंजका अस्पताल र क्लिनिकहरूमा शुक्रवार ओेपिडी ठप्प पारी चिकित्सकहरुले विरोध जनाएका छन् ।
चिकित्सकमाथि भइरहेका आक्रमणको विरोधमा नेपाल चिकित्सक संघ नारायणी शाखाको आहवानमा वीरगंजका चिकित्सकहरूले शुक्रवार सरकारी तथा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकल कलेजमा ओपिडी सेवा बन्द गरेका हुन् ।
संघका अध्यक्ष डा मनोज गुप्ता र सचिव डाक्टर नौसाद हकले संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्य संस्थाहरूमा श्रृंखलाबद्ध रूपमा बढीरहेको घटनाको घोर भत्स्रना गर्दै शुक्रवार ओपीडी सेवा बन्द गरिएको जनाएको हुन् ।
बिहीवार र बुधवार वीरगंजका चिकित्सकले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग्दै विरोध जुलुश निकालेर प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

सेमिअटोमेटिक पेस्तोल र गोलीसहित ३ जना पक्राउ

वीरगन्ज महानगरद्वारा मदिरा ब्यबसायको अनुगमन

neelamb