neelamb

वीरगंजमा पनि मनाइयो राष्ट्रिय बाल दिवस

वीरगंज, २९ भदौं । वीरगंज महानगरपालिकाको आयोजनामा शुक्रवार बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।
वीरगंजमा विद्यार्थीहरुको सहभागितामा निकालिएको ¥याली नगर परिक्रमापछि घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा उपमेयर इम्तियाज आलम लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, महानगरपालिकाको बालबालिका समितिकी संयोजक कनिका कौशीक लगायतकोपनि सहभागीता थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb