neelamb

ठोरीबाट पाटे बाघ नियन्त्रणमा

विनोद यादव वीरगंज पर्साको ठोरीमा आतंक मच्चाईरहेको पाटे बाघलाई नियन्त्रणमा लिइएको छ । ठोरीको बाघामोर्चा छघरेलगायत ठाउँमा बाघले आक्रमण गरी पशु चौपाया मार्ने र मान्छेहरुलाई त्रसित बनाएको थियो । आज बिहान १० बजेको समयमा उक्त बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज र भारतीय प्राविधिक टोलीले बेहोसीको सुई हान्नेर नियन्त्रणमा लिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb