neelamb

भानुचोकमा रहेको भानुको शालिक अनावरण

वीरगंज, २९ असार । वीरगंज बसपार्कस्थित भानु चोकमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिक महानगरप्रमुख राजेशमान सिंहले अनावरण गरेका छन् ।
२१० औं भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको शालिकको नगरप्रमुख सिंहले अनावरण गरेका हुन् ।
मधेस आन्दोलनताका प्रदर्शनकारीहरुले फुटाएको भानुभक्त आचार्यको शालिक वीरगंज महानगरपालिकाले पुनरनिर्माण गरेको थियो ।
नगर प्रमुख राजेशमान सिंहको विशेष उपस्तिथिमा नेपाल सरकारबाट देवकोटा पुरस्कारबाट पुरस्कृत वरिष्ठ साहित्यकार भवानी क्षेत्री र नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्ष डा. विशम्भर शर्माले संयुक्तरूपमा अनावरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb