neelamb

जीराभवानीमा सर्पदंशबाट एकजनाको मृत्यु

वीरगंज, २१ असार । सर्पदंशबाट जीराभवानी गाउँपालिका–१ का ५० वर्षीय सत्यनारायण साहको मृत्यु भएको छ ।
बुधवार साँझ ५ बजे खेतमा काम गर्ने क्रममा साहलाई सर्पले टोकेको थियो । उनको सर्पदश उपचार केन्द्र ठोरीमा उपचारको क्रममा आज बिहान १० बजे मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb