neelamb

जीतपुरसिमराबाट २६२ किलो गाँजा बरामद

वीरगंज, १५ असार । जिल्ला प्रहरी कार्यालय, बाराले भारतीय नम्बरको ट्रकबाट २६२ किलो गाँजा बरामद गरेको छ ।
बिहीवार जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुर सडकखण्डमा पार्किङ गरिएको बिआर–२५ जिए १४५८ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकमा फल्स बटम बनाइ लुकाएर राखिएको २६२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक पुरुषोत्तम पाण्डेले बताए ।
इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाको टोलीले चेकजाँच गर्ने क्रममा गाँजा बरामद भए पनि चालक भने फरार भएको र उनीहरुको खोजी भइरहेको जिप्रका, बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb