neelamb

वीरगंजबाट विभिन्न बन्दूकका १०२ राउण्ड गोली भेटिएको प्रहरीको दावी

वीरगंज, २८ जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज महानगरपालिका–१० मा १०२ राउण्ड गोली बरामद भएको जनाएको छ । महानगरपालिकाको जेसिबीले सरसफाइ गर्ने क्रममा प्लाष्टिकको झोलाभित्र १०२ वटा गोली भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एसएलआरको ४ राउण्ड, ९ एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, फेडरलको ८ राउण्ड, विन्चेस्टरको पाँच राउण्ड, सात एमएमको तीन राउण्ड, बिग्रेको खोका चार राउण्ड गरी १०२ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb