neelamb

५ किलो गाँजासहित १४ वर्षीय बालक पक्राउ

वीरगंज, २३ जेठ । पर्सा जिल्ला जीराभवानी गाउँँपालिका वडा नं. १ सडकखण्डबाट ५ किलो गाँजासहित १४ वर्षीय बालक पक्राउ परेका छन् ।

प्रहरी चौकी महादेवपट्टीले बा.प्र.०३–००५ प ४४२९ नम्बरको मोटरसाइकलमा सवार १४ वर्षीय बालकलाई चेकजांच गर्ने क्रममा उनले पिठ्युमा बोकेको झोलाभित्र गाँजा ५ के.जी. बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पक्राउ परेका बालकलाई लागु औषध कसूरमा पर्सा जिल्ला अदालतबाट दिन पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

ुं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb